Header Ads

  • Breaking News

    सेयर बजारमा आयात रोक्ने प्रयासको प्रभाव, ५६ अंकको सुधार

    आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५६ अंकले बढेको छ । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजारमा आज उच्च वृद्धि आएको हो । आज २३ सय ६० अंकबाट सुरु भएको परिसूचक उक्त अंकको वृद्धिसँगै २४ सय १५ अंकमा पुगेर रोकिएको छ ।खासगरी, नेपाल राष्ट्र बैंकले सोमबार अनियन्त्रित आयात रोक्ने गरेको व्यवस्थासँगै बजारमा सकरात्मक सुधार आएको हो । नेपाललाई आवश्यक नै नपर्ने वस्तुको आयातमा वर्षमा खर्बौ रुपैयाँ बाहिरिँदै आएको छ । जसलाई रोकेर विदेशी मुद्रा सञ्चिति घट्नबाट रोक्ने र तरलता संकुचन सुधार ल्याउन राष्

    from रातोपाटी https://ift.tt/3e9P7YW

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728