Header Ads

  • Breaking News

    देउवा प्यानलका प्रदिप सुनुवार केन्द्रीय सदस्यमा विजयी

    नेपाली काँग्रेसको केन्द्रीय सदस्य अल्पसंख्यक (खुल्ला) १ सिटमा प्रदिप कुमार सुनुवार निर्वाचित भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा प्यानलका सुनुवार २१ सय ७१ मत ल्याएर विजयी भएका छन्  । ४ जना उम्मेदवारलाई पछि पार्दै उनी केन्द्रीय सदस्य बन्न सफल भएका हुन् । ओखलढुंगाका पूर्व जिल्ला सभापति समेत रहेका सुनुवारले निकटतम प्रतिस्पर्धी शेखर कोइराला समूहका टीकाराम सुब्बा लेप्चालाई ११८२ मतान्तरले पराजित गरेका हुन् । लेप्चाले ९८९ मत पाएका थिए ।  विमलेन्द्र निधि समूहका ओमप्रकाश शर्मा (मारव

    from रातोपाटी https://ift.tt/3yLIeGB

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728