Header Ads

  • Breaking News

    ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

    लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घनपोखराको घिम्राङबाट गएराति खुदीतर्फ आउँदै गरेको ग १ त ६११४ नं को ट्याक्टर घिम्राङ गाउँमुनी सडकबाट खोलामा खस्दा ट्र्याक्टर चालक सोही पालिका–९  सिम्पानीका २४ वर्षीय सन्देश विकको मृत्यु भएको प्रहरीले जनाएको छ । रातिको समयमा ट्रयाक्टर चलाउदा सडकबाट  करिब २०० मिटर तल खस्दा चालक विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । मृतकको शवपर

    from रातोपाटी https://ift.tt/3H4H8Zt

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728