Header Ads

  • Breaking News

    जाडो मौसममा खानुहोस् यी १० खानेकुरा, पूरा दिन रहनु हुनेछ चुस्त दुरुस्त

    धेरैजसो मानिसहरुलाई दिनभरी कुनै न कुनै बेला थकान महसुस हुन्छ । शरीरमा ऊर्जाको कमीका कारण यसको असर दैनिक कामकाजमा समेत पर्छ । तपाईं के र कति मात्रामा खानुहुन्छ यसको असर पनि पूरा दिनको क्रियाकलापमा पर्छ । खानपिनका केही कुराले पोषक तत्वका साथै शरीरलाई तुरुन्त ऊर्जा दिने काम पनि गर्छ । आउनुहोस्, आज त्यस्ता खानेकुराबारे कुरा गरौं जुन खाँदा तपाईं दिनभरी सक्रिय रहनुहुनेछ । केराःऊर्जाका लागि केरा सबैभन्दा राम्रो खाना मानिन्छ । केरा कार्ब्स, पोटासियम र भिटामिन बीसिक्सको निकै राम्रो स्रोत हो । यी सबै

    from रातोपाटी https://ift.tt/2IXd6yH

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728