Header Ads

  • Breaking News

    स्पर्सलाई हराउँदै लिभरपुल लिगको शीर्ष स्थानमा

     टोटनह्याम टटस्पर्सलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।  रबर्टो फर्मिन्होले खेलको अन्तिम मिनेटमा गरेको गोल निर्णाय बन्यो ।खेलमा लिभरपुले २६ औँ मिनेटमा मोहमद शालहको गोलको मद्दतले अग्रता लिएको थियो तर लगत्तै सन ह्युङ मिनले स्पर्सका लागि बराबरी गोल फर्काए । बराबरीतर्फ खेल अघि बढिरहेको बेला अन्तिम मिनेटमा एन्ड्रयु रोबर्टसनको कर्नरमा फर्मिन्होले हेडमार्फत गोल गर्दै लिभरपुललाई ३ अंक दिलाए ।दोस्रो हाफमा स्पर्सका लागि स्टेभन बर्गविन र ह्यारी केनले गोल गर्ने सुन

    from रातोपाटी https://ift.tt/34n639M

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728