Header Ads

  • Breaking News

    केन्याका नागरिकमाथि ९/११ जस्तो हमलाको षड्यन्त्र रचेको आरोप

    अमेरिकाको अनुसन्धान एजेन्सी एफबीआईले केन्याका एक नागरिकमाथि ९/११ जस्तो हमलाको षड्यन्त्र रचेको आरोप लगाएका छन् । आबदी अब्दुल्लाह नामका एक केन्याली नागरिक फिलिपिन्सको फ्लाइट स्कूलमा भर्ना भएका थिए । उनलाई गत वर्ष फिलिपिन्समा हतियार राखेको आरोपमा पक्राउ गरिएको थियो । एफबीआईका अनुसार उनले एक हवाईजहाज अगुवा गरेर अमेरिकाको कुनै अग्लो भवनसँग ठोक्काउने योजना बनाइरहेका थिए । उनलाई मंगलबार फिलिपिन्सबाट अमेरिका ल्याइएको थियो । अमेरिकामा उनीमाथि हवाई जहाज अगुवा गरेर अमेरिकी नाग

    from रातोपाटी https://ift.tt/3r3JEZ0

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728