Header Ads

  • Breaking News

    आजको राशिफल २०७६ वैशाख १८ गते, बुधबार

    मेष राशिः कार्य अवरोध, खर्च बढ्नुका साथै मनमा अस्थिरता रहनेछ ।

    वृष राशिः व्यवसायमा वृद्धि हुुनेछ, धन लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

    मिथुन राशिः मित्र लाभ हुनेछ, कार्य उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

    कर्कट राशिः गृह सुख, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

    सिंह राशिः शत्रुभय रहनेछ, कार्य हानिका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

    कन्या राशिः प्रिय लाभ, कार्य सुखका साथै मनमा प्रशन्नता रहनेछ ।

    तुला राशिः अध्ययनमा रुीच जाग्नेछ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

    वृश्चिक राशिः आर्थिक लाभ, कार्य उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।

    धनु राशिः शत्रुभय, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहनेछ ।

    मकर राशिः मित्र लाभ, धन प्राप्तिका साथै बौद्धिक कार्यमा मन जानेछ ।

    कुम्भ राशिः द्रव्य लाभ, कार्य उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

    मीन राशिः मीष्ठान्न लाभ हुनेछ, आर्थिक उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।

    उपप्राध्यापक नारायणप्रसाद निरौला
    ज्योतिषाचार्य, वास्तुविद्
    ९८४१०१२२०३,९ ८०८२११२०५

    The post आजको राशिफल २०७६ वैशाख १८ गते, बुधबार appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2GLjhke
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728