Header Ads

  • Breaking News

    तेजश्वी व्यक्तिको स्वभाव कस्तो हुन्छ ? हेर्नुहोस् आजको नीति वचन

    न तेजस्वी प्रसृतपरमेषां प्रसहते ।
    स तस्य स्वोभावः प्रकृति नियतत्वादकृतकः ।। –नीति श्लोक

    तेजश्वी व्यक्ति अरुकोे तेज सहन गर्न सक्दैनन् । किनकि यो उनीहरूको जन्मजात प्रकृति हो ।

    तेजस्वी व्यक्तिको अवगुण भनेको नै अरुको तेज सहन नसक्नु हो । किनकि यो प्रकृतिप्रदत्त गुण हो । तेजिला व्यक्ति अरुको आश्रयमा पनि बस्न रुचाउँदैनन् । आफ्नै प्रतापमा बाँच्ने यस्ता व्यक्तिको स्वभाव स्वयंमै रमाउने हुन्छ । यसैगरी तेजको अहंले पनि अरुको तेजलाई स्वीकार गर्न नसकिएको हो । अतः तेजश्वी व्यक्तिको जन्मजात हठ हुन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला –

    The post तेजश्वी व्यक्तिको स्वभाव कस्तो हुन्छ ? हेर्नुहोस् आजको नीति वचन appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2V7dmzL
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728