Header Ads

  • Breaking News

    शाहरुख खान पाँच वर्षे छोरालाई लिएर भोट हाल्न किन गए ? बताए यस्तो रोचक कारण

    भारतमा लोकसभा चुनावको चौथो चरणको मतदानमा बलिउडका विभिन्न सेलिब्रिटीको पनि सहभागिता रह्यो । यसै क्रममा शाहरुख खान र उनकी श्रीमती गौरीले पनि मतदान गरे । सोमबार भएको यो मतदानमा शाहरुख र गौरीले पाँच वर्षका कान्छा छोरा अबरामलाई पनि सँगै लिएर गए । शाहरुखले छोरालाई लिएर जानुको कारण सोसल मिडियामा सार्वजनिक गरेका छन् ।उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘मेरो सानो छोरा बोटिङ र भोटिङका बीच अल्मिल्लिएको थियो । त्यसकारण उनलाई अनुभव गराउनुका लागि सँगै लिएर गयौं ।’    

    from रातोपाटी http://bit.ly/2XTHqMf

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728