Header Ads

  • Breaking News

    जाँदा जन्ती फर्किंदा मलामी !

    पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर–४ हुवास गाउँका सन्तबहादुर सारुको घरमा सोमबार बिहान हर्ष र खुशीको सीमा थिएन । छोरा श्यामबहादुरको विवाहको ढोगभेट फुकाउन जाने लगनको दिन भएकाले पनि सन्तबहादुरको परिवारमा खुशी छाउनु स्वाभाविक थियो । बिहानैदेखि सिँगार–पटार र जन्त जानेहरुको चहलपहल हुने नै भयो । भोज भतेरको तयारी पनि चल्ने नै भयो । एक हप्ताअघि प्रेम विवाह गरेका श्यामबहादुरको विधिवत विवाह सोमबार मात्रै हुँदै थियो ।बेहुला श्यामबहादुर सोमबार आफै पनि जन्ती जानका लागि चाहिने  सरसामान जुटाउ

    from रातोपाटी http://bit.ly/2GUxzjU

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728