Header Ads

  • Breaking News

    सातलाख ७९ हजार पर्ने अपाचे आरआर ३१० को यस्तो छ बिशेषता

    जगदम्बामोटर्सले अपाचे आरआर ३१० को टेष्ट ड्राइभ गरेको छ । नाडा अटो सो माऔपचारीक रुपमालन्चभएको अपाचे आरआर हालसम्म ११ वटा बिक्रिभइसकेको  शंकर समुहका उपाध्यक्ष दिपककुमार अग्रवालले जानकारी दिए । ४० वटा बुकिङ भएको पनिउनले जानकारी दिए ।बाइकको अधिकतमपावर ९ हजार सात सय रिभोलुसन पर मिनेटमा ३४ हर्स पावर रहेको छ । अधिकतम टर्क सातहजार सात सय रिभोलसुन  पर मिनेटमा २७.२ न्युनटन मिटर रहेको छ । यो बाइक हाइगियरमालो स्पिडमा सहजै चलाउँन सकिने कम्पनीले जनाएको छ । यो बाइकमा ६ वटा स्पिडगियर रहेका छन

    from रातोपाटी http://bit.ly/2GQQHz8

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728