Header Ads

  • Breaking News

    आजको राशिफल २०७६ वैशाख १६ गते, सोमबार

    मेष राशिः व्यापारमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

    वृष राशिः मित्र लाभ हुनेछ, आर्थिक उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

    मिथुन राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै मनमा अस्थिरता रहनेछ ।

    कर्कट राशिः आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै मनमा प्रशन्नता रहनेछ ।

    सिंह राशिः अध्ययनमा रुचि जाग्नेछ, आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

    कन्या राशिः आर्थिक लाभ हुनेछ, कार्य सुखका साथै सुखद् यात्राको योग देखिन्छ ।

    तुला राशिः धन लाभ हुनेछ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ ।

    वृश्चिक राशिः कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुुका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

    धनु राशिः पराक्रम बढ्नेछ, आर्थिक लाभका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

    मकर राशिः मित्र सुख रहनेछ, कार्य लाभका साथै मित्र सुख रहने देखिन्छ ।

    कुम्भ राशिः मीष्ठान्न लाभका हुनेछ, कार्य उन्नतिका साथै अध्ययनमा सफलता मिल्नेछ ।

    मीन राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहने देखिन्छ ।

    उपप्राध्यापक नारायणप्रसाद निरौला
    ज्योतिषाचार्य, वास्तुविद्
    ९८४१०१२२०३,९ ८०८२११२०५

    The post आजको राशिफल २०७६ वैशाख १६ गते, सोमबार appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2LaiAGD
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728