Header Ads

  • Breaking News

    मुस्ताङको छुसाङमा निर्माणाधीन पक्की पुलको काम अलपत्र

    <p style="text-align: justify;">पक्की पुल निर्माण शुरु भएको ४ वर्ष बितिसक्दासमेत काम पूरा भएको छैन । पुल निर्माणको काम भइरहेका बेला दुई वर्षअघि कालीगण्डकी नदीले छुसाङ बस्ती कटान गरेपछि स्थानीयले काममा रोक लगाएका थिए । त्यसपछि सो पुलको काम अघि बढ्न सकेको छैन ।</p> <p style="text-align: justify;">जोमसोम–कोरला सडक निर्माणको काम धमाधम अघि बढ्दा पनि पुलको काम भने रोकिएको छ । ग्रामीण पुननिर्माण तथा पुनर्स्थापना आयोजनाको ४ करोड ७३ लाख रुपैयाँको लागतमा लुम्बिनी बिल्डर्सले पुल निर्माणको जिम्मा लिएको थियो ।</p> <p style="text-align: justify;">७६ मिटर लामो र ५ दशमलव ५ मिटर चौडा पुलको ४ वटा पिल्लर उठाइसकिएको छ । निर्माण सम्झौता सकिएको एक वर्ष बितिसक्दा पनि स्थानीयसँग सहमति हुन नसक्दा पुलको काम अलपत्र छाडिएको हो ।</p>

    from Imagekhabar http://ift.tt/2HMfMtA

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728