Header Ads

  • Breaking News

    अछामको रामारोसन गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

    <p style="text-align: justify;">मृत्यु हुनेमा रामारोसन गाउँपालिकाका कलशी साउथ र नरु भण्डारी छन् ।</p> <p style="text-align: justify;">सिलाइकटाइका काममा जाँदा से१त ३१४८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेको बयलपाटा अस्पतालमा उपचार गरिँदैछ ।</p>

    from Imagekhabar http://ift.tt/2GIjPpk

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728