Header Ads

  • Breaking News

    फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को पहिलो गीत ‘थाहै भएन’ सार्वजनिक

    फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को पहिलो गीत सार्वजनिक भएको छ। स्वप्न सुमनको स्वर, शब्द र संगीतमा फिल्मको ‘थाहै भएन’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो।

    कोरियोग्राफर रेनशा वान्तवा राईले फिल्ममा डेब्यू निर्देशन गरेकी छन्। फिल्मलाई प्रज्जवल शम्शेर जबरा र प्रभु शम्शेर जबराले निर्माण गरेका हुन्।

    फिल्ममा प्रज्जवल शम्शेर जबरा र रेनेशाकै प्रेम कथा समेटिएको छ। यो कथालाई धिरज र साम्राज्ञीले अभिनय गरेका छन्।

    फिल्मको करिब २५ प्रतिशत छायाँकन बाँकी रहेको निर्माण पक्षले जनाएको छ।



    from Setopati Nepal's Online Newspaper http://ift.tt/2sPmGe5

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728