Header Ads

  • Breaking News

    बजार हिँडेकी महिला खोलामा मृत फेला 

    शनिबार दिउँसो बजार जाने भन्दै हिँडेकी शिनमोरङको पथरी शनिश्चेर नगरपालिका ६ की ५१ वर्षिया सुकमाया लिम्बु मृत अवस्थामा फेला परेकी छन्।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लिम्बु शनिबार दिउँसो बजार जाने भन्दै घरबाट हिँडेकी थिइन्। साँझ अबेरसम्म घर नर्फिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

    शनिबारदेखि हराएकी लिम्बु आइतबार बिहान स्थानीय दास खोलामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

    घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



    from Setopati Nepal's Online Newspaper http://ift.tt/2F5516U

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728