Header Ads

  • Breaking News

    कमल थापा ‘प्रथम बुटवल खुल्ला राष्ट्रिय लनटेनिस प्रतियोगिता’को फाइनलमा

    <p style="text-align: justify;">थापा पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्षसमेत हुन् । उनले सेमिफाइनलमा सिंहलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरे ।</p> <p style="text-align: justify;">थापाले उपाधिका लागि सोमबार कृष्ण घलेसँग प्रतिश्पर्धा गर्नेछन् ।</p> <p style="text-align: justify;">देशैभरका विभिन्न क्लब, विभागीय टोली र खेलाडीको जमघट रहेको प्रतियोगितामा ८६ खेलाडीले सहभागिता जनाएका छन् ।</p> <p style="text-align: justify;">बुटवल लनटेनिस क्लबको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा रहेको कोर्टमा प्रतियोगिता भइरहेको छ ।</p>

    from Imagekhabar http://ift.tt/2HJNoIt

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728