Header Ads

  • Breaking News

    घरभित्रबाट आयो दुर्लभ अजिंगर, उद्धार गरी निकुञ्जमा छाडियो

    <p style="text-align: justify;">आइतबार एक घरको भान्छामा पसेको अजिंगरलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका वन प्राविधिज्ञको टोलीले उद्धार गरेको हो ।</p> <p style="text-align: justify;">उक्त अजिंगरलाई चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए । उक्त घरका मानिसले खाना पकाउन जाने क्रममा अजिंगर देखेपछि खबर गरेका थिए ।</p> <p style="text-align: justify;">कतिपय स्थानीयले आफैँ समाएर ल्याउने गरेको र कतिपयले खबर गर्ने गरेको उनको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा यसरी दुर्लभ वन्यजन्तु बाहिर निस्किने गर्छन् । चितवन निकुञ्जले उद्धार गरी पुनः पुरानै वासस्थानमा फर्काउने गरेको सूचना अधिकारी नुरेन्द्र अर्यालको भनाइ छ । (रासस)</p>

    from Imagekhabar http://ift.tt/2ERiADF

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728