Header Ads

  • Breaking News

    माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

    <p style="text-align: justify;">सप्तरीकै फत्तेपुरबाट कन्चनरुपतर्फ जाँदै गरेको को३१प ३३५० नम्बरको मोटरसाइकललाई बा४ख ८२४८ नम्बरको माइक्रो बसले बिहान ८ बजे ठक्कर दिएको थियो ।</p> <p style="text-align: justify;">दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका–१ का २६ वर्षीय राजेश कुमार साहको अञ्चल अस्पताल राजविराजमा सबा ८ बजे मृत्यु भएको हो ।</p> <p style="text-align: justify;">त्यस्तै, पछाडि सवार सुनसरीको इनरुवा नगरपालिका–२ का २७ वर्षीय दिलिप कुमार साहको भने न्यूरो अस्प्ताल विराटनगरमा मृत्यु भएको हो ।</p> <p style="text-align: justify;">ठक्कर दिने माइक्रोसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।</p>

    from Imagekhabar http://ift.tt/2GIjRNY

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728