Header Ads

  • Breaking News

    कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले सुविधा सम्पन्न अस्पताल बनाउँदै

    कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले १५ शय्याको अस्पताल भवन निर्माणको तयारीमा सुरु भएको छ । नगरपालिकाले हाल सञ्चालनमा रहेको महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रूपान्तरण गर्दै आधुनिक भवन निर्माण गर्न लागेको नगर प्रमुख अब्दुल कलाम मुसलमानले बताए । तीन तल्ले भवनको लागि २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।इस्टिमेट अनुसार २६ बिरामी चेक जाँच गर्ने कक्ष, माथिल्लो तल्लामा बिरामी भर्ना गर्ने कोठा र तेस्रो तल्लामा अस्पताल प्रशासन र चिकित्सक निवास हुने नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

    from रातोपाटी https://ift.tt/3eoV9VE

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728