Header Ads

  • Breaking News

    चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालको इमरजेन्सी वार्ड स्तरोन्नती गर्ने

    चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्ड स्तरोन्नती गर्ने भएको छ । फाउण्डेसन र अस्पतालबीच आज भएको सम्झौताअनुसार फाउण्डेसनले भवनको स्तरोन्नती गरी २५ शय्याको इमरजेन्सी वार्ड बनाइदिने भएको हो । हाल अस्पतालको इमर्जेन्सी वार्डमा १२ शय्या छ । शुक्रबार अस्पतालमा आयोजित एक कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरी र अस्पतालका निर्देशक प्रा.डा. अजित रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले बालबालिकाको भविष्य सुनिश्चित गर्नु सबैको कर्तव्य भ

    from रातोपाटी https://ift.tt/3stmQoE

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728