Header Ads

  • Breaking News

    प्रदेश १ तर्फको केन्द्रीय सदस्यमा देउवा पक्षका २ र कोइराला समूहका १ विजयी

    नेपाली काँग्रेसको प्रदेश १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला विजयी भएका छन् । अर्याल सभापति शेरबहादुर देउवा र कोइराला डा. शेखर कोइराला समूहबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । आचार्यले २३ सय ८९ र कोइरालाले २१ सय ५२ मत ल्याएका छन् । यस्तै महिलातर्फ देउवा समूहकी महेन्द्रकुमारी लिम्बू निर्वाचित भएकी छन् । लिम्बु २२ सय २९ मत ल्याएर केन्द्रीय सदस्यमा बाजी मारेकी हुन् ।

    from रातोपाटी https://ift.tt/3H4Hf7l

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728