Header Ads

  • Breaking News

    गण्डकीमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

    गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १६४ नामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ९ महिला र १४ पुरुष रहेका छन् ।प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार कास्की ११, बागलुङ ५, स्याङजा १, पर्वत १, लमजुङ २, तनहुँ १ र नवलपरासी पूर्व २ जनामा संक्रमण देखिएको हो । योसँगै ग

    from रातोपाटी https://ift.tt/3q7Mw7u

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728