Header Ads

  • Breaking News

    अर्थमन्त्रीको मन्त्रालयहरूलाई निर्देशन : ‘पुस मसान्तभित्र कम्तिमा ३० प्रतिशत बजेट खर्च गरिसक्नुस्’

    अर्थमन्त्री जनार्दन शर्माले पुस मसान्तसम्म कुल बजेको कम्तिमा ३० प्रतिशत बजेट खर्च गरिसक्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पूँजीगत खर्चसम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको बताउँदै मन्त्री शर्माले विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न आग्रह गरे ।  ‘बजेटहरूको सम्बन्धमा ढिलासुस्ती अर्थ मन्त्रालयले गर्न

    from रातोपाटी https://ift.tt/3IRz54d

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728