Header Ads

  • Breaking News

    गण्डकीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

    गण्डकी प्रदेशमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १७० नामा गरिएको नमूना परीक्षणमा २६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १४ महिला र १२ पुरुष रहेका छन् ।प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित तनहुँमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार तनहुँमा ११, कास्की ७, बागलुङ ५, म्याग्दी २ र पर्वतमा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्र

    from रातोपाटी https://ift.tt/328TQHB

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728