Header Ads

  • Breaking News

    गरिब देशको अर्थतन्त्र पुनरुत्थान गर्न विश्व बैंकद्वारा ९३ अर्ब डलर सहयोग

    विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघले कोभिड–१९ महामारीबाट प्रभावित विश्वका गरिब मुलुकलाई ९३ अर्ब अमेरिकी डलर सहयोग गर्ने भएको छ । बैंकले विश्वका कम आय भएका राष्ट्रहरुको हरित, उत्थानशील र समावेशी विकासका लागि उक्त सहयोग दिने भएको हो । यो सहयोग रकम अन्तर्राष्ट्रिय विकास संघको अहिलेसम्मको इतिहासकै सबैभन्दा धेरै हो । जापानले आयोजना गरेको दुई दिने भर्चुअल बैठकमा दाताहरुले संघमा योगदान गर्ने हरेक १ डलरले गरिब देशका लागि करिब ४ डलर आर्थिक सहायता भएको बताइएको छ ।यो सहयोग विश्वका ७

    from रातोपाटी https://ift.tt/3p8FUGR

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728