Header Ads

  • Breaking News

    बेलायतमा एकैदिन ७८ हजारमा नयाँ कोरोना संक्रमण

    बुधबार बेलायतमा एकै दिनमा नयाँ कोरोना संक्रमितको संख्यामा कीर्तिमानी देखिएको छ । बुधबार ७८ हजार ६१० मामिला देखा परेका छन् । जुन हालसम्मकै एकै दिनको सर्वाधिक बढी संख्या हो ।यो भन्दा पहिले ८ जनवरीमा अधिकतम ६८ हजार ५३ बिरामी देखिएको थियो  । उक्त समयमा बेलायतमा लकडाउन कायम गरिएको थियो । पत्रकार सम्मेलनको समयमा मुख्य चिकित्सा अधिकारी प्राध्यापक क्रिस व्ह्टिीने आगामी समय झनै खराब हुने चेतावनी दिएका थिए । कुनै पनि समयमा उक्त रेकर्ड पनि तोडिन सक्ने उनले बताएका थिए ।उनले क्रिसमसको समयमा मानिसहरुलाई

    from रातोपाटी https://ift.tt/3sc1TP2

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728