Header Ads

  • Breaking News

    रवीन्द्र मिश्रलाई मिलन पाण्डेको जवाफ– सरी, तपाईंले प्रस्ताव गरेअनुसार राजतन्त्र मान्न सकिँदैन (पूर्णपाठसहित)

    विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई सम्बोधन गर्दै १५ पृष्ठ लामो स्पष्टीकरण सार्वजनिक गरेका छन् । आफूलाई केही दिनअघि स्पष्टीकरण सोधिएको जनाउँदै पाण्डेले भदौ १७ पछि मिश्रले बोलाएको बैठक र सो बैठकबाट भएका निर्णय अवैधानिक रहेको दाबीसहित निर्वाचन आयोगमा मुद्दा दिइएको भएपनि आफूमाथि केही प्रश्न उठेपछि नैतिकताका आधारमा जवाफ दिएको प्रस्ट पारेका छन् ।उनले मिश्रमाथि जुममार्फत बसेको केन्द्रीय समिति बैठकमा फेक आइडी राखेर बहुमत जुटाएको आरोपसमेत लगाएका छन् । उनले मिश

    from रातोपाटी https://ift.tt/3EjMDC8

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728