Header Ads

  • Breaking News

    बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आगलागी

    राजधानीको बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आगलागी भएको छ । सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको हो। इन्द्रेणी फुडल्याण्डका निर्देशक विमुक्ति चापागाईंले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिँदै आगो निभाउन दमकल घटनास्थलमा आइपुगेको बताए । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार फुडल्याण्डको जीमहलमा आगो लागेको हो । अहिले आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेश राज मैनालीले रातोपाटीलाई बताए । इन्द्रेणी ग्रुपले संचालन गरेको इन्द्रणी स्विट

    from रातोपाटी https://ift.tt/3pc7z9L

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728