खानेपानीको हाहाकार भएको मुसिकोटमा ‘एक घर एक धारा’
कुनै समय खानेपानीको हाहाकार हुने गुल्मीको मुसिकोट नगरपालिकाको अधिकांश माथिल्लो बस्ती अहिले ‘एक घर एक धारा’ अभियानका कारण पानीको सहज उपलब्धताको उदाहरण बन्ने तरखरमा छ । विभिन्न वडाका टोलबासी एक गाग्रो पानीका लागि मध्य रातदेखि बिहान खाना खाने बेलासम्म पँधेरोमा लाइन लाग्नु पर्दथ्यो । पँधेरामा यसरी सास्ती खेपेर पानी ओसार्नेमध्येका एक हुन् ७० वर्ष नाघेका भर्तेवारीका डिलबहादुर विश्वकर्मा ।अहिले उनीसहित त्यस टोलका घर घरमा धाराबाट पानी बग्ने गरेको छ । पानीको हाहाकार भोगेका विश्वकर्मालाई
from रातोपाटी https://ift.tt/3EYV2fn
from रातोपाटी https://ift.tt/3EYV2fn
No comments
Thanks for comments....