Header Ads

  • Breaking News

    माओवादी कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी

    नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी चयन भएकी छिन् । यसअघि  तीन जनाको नाम चर्चामा रहे पनि अन्तिममा आएर केसी निर्विरोध अध्यक्ष बनेकी हुन् ।प्रदेश कमिटीको पहिलो बैठकले केसीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभा सदस्य समेत रहेकी केसी कर्णाली प्रदेश सरकारमा झण्डै तीन वर्ष भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । अध्यक्षमा यसअघि कर्णाली सरकारका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, राजकु

    from रातोपाटी https://ift.tt/3GPFpr7

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728