Header Ads

  • Breaking News

    कैदी नाइके भगाउन प्रहरी जवानसहित तीन जनाको मिलेमतो, दुई जना पक्राउ

    दाङको घोराही कारागारका कैदीलाई भगाउन सहयोग गर्ने थप एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सो घटनामा तीन जनाको संलग्नता रहेकोमा अहिलेसम्म दुई जना पक्राउ परेका छन् ।प्रहरी उपरीक्षक  सुरेश काफ्लेका अनुसार तीन जनाको मिलेमतोमा कैदीलाई भगाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले अनुसन्धानमै रहेकाले उनीहरूको नाम भने सार्वजनिक नगरिएको उनले बताए ।कैदीका नाइकेसमेत रहेका राजपुर गाउँपालिकाको बेलाका निवासी २७ वर्षीय जयराम परियार बिहीबार बिहान ११ बजेतिर प्रहरीकै मोटरसाइकल ल

    from रातोपाटी https://ift.tt/3FqIuNP

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728