Header Ads

  • Breaking News

    केन्द्रीय समिति बैठकअघि बालुवाटारमा काँग्रेस नेताहरुको बैठक

    नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकअघि नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सभापति शेरबहादुर देउवासहितका नवनिर्वाचित पदाधिकारीहरूको बैठक चलिरहेको हो । बैठकमा शेखर कोइराला प्यानलबाट निर्वाचित भएका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाको सहभागिता रहेको छ । पदाधिकारीमा शेखर कोइराला प्यानलबाट गुरुङ र थापासहित सहमहामन्त्रीमा पनि दुई जना निर्वाचित भएका थिए । बैठकबाट शनिबार बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरिने बताइएको छ । काँग्रेस केन्द्रीय समिति बैठक श

    from रातोपाटी https://ift.tt/3H8PHmm

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728