Header Ads

  • Breaking News

    शीर्ष स्थानमा रहेको सोसिडाडविरुद्ध बार्साको उत्कृष्ट पुनरागमन

     बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै ला लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा बार्सिलोना २–१ गोलले विजयी बन्यो ।जीतसँगै बार्सिलोना आठौँ स्थानबाट पाँचौमा उक्लिएको छ भने सोसिडाडलाई गोलअन्तरको आधारमा उछिन्दै एथ्लेटिको म्याड्रिड लिगको शीर्ष स्थानमा पुगेको छ ।विलियन जोसेले सोसिडाडलाई खेलको २७ औँ मिनेटमा अग्रता दिलाएका थिए तर, लगत्तै जोर्डी आल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन लाग्दा फ्रांकी योङले बार्सिलोन

    from रातोपाटी https://ift.tt/3mquHMY

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728