Header Ads

  • Breaking News

    पेनाल्टीमा रोनाल्डो चुक्दा बराबरीमा रोकियो युभेन्टस

     क्रिस्टियानो रोनाल्डो पेनाल्टीबाट गोल गर्न चुक्दा साबिक विजेता युभेन्टस इटालियन सिरिए ए का १२ खेलमा छैटौँ पटक बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्टस फेरि पनि १–१ को बराबरी खेल्न बाध्य बनेको हो ।फेडेरिको चिएसाले युभेका लागि पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा रेमो फ्रेउलरले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे ।रोनाल्डोले युभेलाई पेनाल्टीबाट जीत दिलाउने अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्नबाट चुके । उनको प्रहारलाई गोलकिपर पियर

    from रातोपाटी https://ift.tt/3ahzRsn

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728