Header Ads

  • Breaking News

    यो कस्तो बदलाः ८ वर्षका बालकले साढे एक वर्षे अबोधको ज्यान लिए

    दिल्लीमा हत्याको एउटा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ जहाँ आपसी विवादमा एक आठ वर्षका बच्चाले एक शिशुको हत्या गरेको भारतीय मिडिया आजतकले बताएको छ । ती अबोध बालकको गल्ती यो थियो कि उनकी दिदीले केही दिन अघि आरोपी बच्चालाई धकेलेकी थिइन् । यही कुराको बदला लिनका लागि आरोपी बच्चाले आफूलाई धकेल्नेको भाइलाई बेस्सरी धकेले जसका कारण उनको टाउकोमा गम्भीर चोट लाग्यो र उनको मृत्यु भयो ।निकै विचलित पारिदिने यो घटना दक्षिण दिल्लीको फतेहपुर बेरी इलाकाको हो । पुलिसका अनुसार केही दिनअघि बच्चाहरु खेल्ने बेला साम

    from रातोपाटी http://bit.ly/2GTw3OX

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728