Header Ads

  • Breaking News

    आलुबखडा खानुका १० उत्कृष्ट फाइदा

    आलुबखडा गुणको खजाना हो । गर्मीमा यसलाई खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले आन्तरिक मात्र नभई छाला पनि स्वस्थ हुन्छ । यसको स्वाद थोरै गुलियो र थोरै अमिलो हुन्छ । यो मिनरल्स, भिटामिन र फाइबरले भरपुर हुन्छ । आउनुहोस्, आलुबखडा खानुका कस्ता फाइदा छन् त्यसबारे जानकारी लिऔंः– आलुबखडा खाँदा तौल नियन्त्रणमा रहन्छ । सय ग्राम आलुबखडामा लगभग ४६ क्यालोरी हुन्छ जसका कारण तौल नियन्त्रणमा रहन्छ ।– आँखाका लागि पनि निकै फाइदाजनक छ आलुबखडाको सेवन । यसमा भएको भिटामिनले आँखा र छालाल

    from रातोपाटी http://bit.ly/2vsGTVp

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728