Header Ads

  • Breaking News

    प्रदेश नम्बर २ को फोरम अध्यक्षमा मन्त्री यादव

    संघीय समाजवादी फोरम प्रदेश नम्बर २ को अध्यक्षमा प्रदेश नम्बर २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव निर्वाचित भएका छन् ।फोरमको केन्द्रीय कोषाध्यक्षसमेत रहेका मन्त्री यादब सोमवार अबेर राति सम्पन्न अधिवेशनबाट प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् ।विजय यादवले १ सय ८४ मत ल्याएर निर्वाचित भए। उनका निकटम प्रतिद्वन्द्वी केन्द्रिय उपाध्यक्ष रहेकी रेणु यादवले १ सय ४७ मत ल्याइन् ।अध्यक्षका लागि सांसद अशोक यादवले उम्मेदवारी दिएका थिए ।फोरमको नयाँ विधान अनुसार प्रदेशमा ५१ सदस्यीय समिति मध्ये ४१

    from रातोपाटी http://bit.ly/2GRNYpc

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728