Header Ads

  • Breaking News

    यूएईको जासुसीको आरोप लागेका व्यक्तिद्वारा जेलभित्रै आत्महत्या

    संयुक्त अरब इमिरेट्स (यूएई) को जासुसीको आरोप लागेका एक व्यक्तिले टर्कीको जेलमा आत्महत्या गरेका छन् । यसबारे टर्कीको सरकारी एजेन्सी एनादोलुले सोमबार जानकारी दिएको छ ।तर ती युवकका दाइले उनको हत्या भएको बताउँदै भाइको बदनाम गरिरहेको दाबी गरेका छन् ।टर्कीका मुख्य अभियोजकले मृतकको पहिचान जाकी हसनको रुपमा गरेका छन् । उनलाई राजनीतिक र सैन्य जासुसीका लागि राज्यको गोप्य दस्तावेज राखेको आरोपमा पक्राउ गरिएको हो । हसनका आफन्तका अनुसार उनीलगायत अन्य एक व्यक्तिलाई अप्रिल ४ र ५ तारिखमा पक्राउ गरिएको हो ।यूएईको

    from रातोपाटी http://bit.ly/2XTGVll

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728