Header Ads

  • Breaking News

    आजको राशिफल २०७६ वैशाख १७ गते, मंगलबार

    मेष राशिः आर्थिक लाभ, धन प्राप्तिका साथै मनमा प्रशन्नता रहनेछ ।

    वृष राशिः भौतिक वस्तुलाभदायी रहनेछन्, कार्य उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।

    मिथुन राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, आर्थिक अस्थिरताका साथै कार्यम विलम्ब हुने देखिन्छ ।

    कर्कट राशिः कीर्ति लाभ, गृह सुख मिल्नुका साथै व्यवसायमा उन्नति हुनेछ ।

    सिंह राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

    कन्या राशिः मित्र सुख रहनेछ, धन लाभका साथै आयमा वृद्धि हुने देखिन्छ ।

    तुला राशिः श्रीवृद्धि, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

    वृश्चिक राशिः शत्रुभय रहनेछ, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।

    धनु राशिः कार्यलाभ हुनेछ, धन प्राप्तिका साथै रमाइलो दिन रहनेछ ।

    मकर राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

    कुम्भ राशिः भौतिक वस्तुलाभदायी रहनेछन्, आर्थिक उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।

    मीन राशिः खर्चमा वृद्धि हुनेछ, शत्रुभयका साथै कार्यमा अवरोध रहनेछ ।

    उपप्राध्यापक नारायणप्रसाद निरौला
    ज्योतिषाचार्य, वास्तुविद्
    ९८४१०१२२०३,९ ८०८२११२०५

    The post आजको राशिफल २०७६ वैशाख १७ गते, मंगलबार appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2GTA8Tb
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728