Header Ads

  • Breaking News

    सांसद विशाल भट्टराईको जीवन : प्रेमसम्बन्ध रहे पनि विवाह भएन

    ‘राजनीतिमा लागेका मानिस पनि इमानदार हुन्छन् भन्ने देखाउन पाए पुग्छ,’ सांसद विशाल भट्टराईको बुझाइ छ, ‘हामीसँग जल, जमिन, जंगल, जडीबुटी र जनशक्तिलगायतका स्रोत–साधन छन् । यसको सही सदुपयोग गर्न सके मुलुक बनिहाल्छ ।’ मुलुकमा ठुल्ठूला पूर्वाधार निर्माण गर्न सके लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ । त्यसका लागि मुलुकमा रहेका आन्तरिक स्रोत साधनको अधिकतम सदुपयोग गर्न सकिन्छ भन्ने सांसद विशाल भट्टराईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

    from रातोपाटी http://ift.tt/2BO2Gv7

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728