Header Ads

  • Breaking News

    काँग्रेसमा विधान अनुमोदन, दलको नेता चयन गर्न निर्वाचन समिति गठन

    काठमाडौँ — काँग्रेस बैठकले संसदीय दलको विधान अनुमोदन गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले विधान अनुमोदन गरेको हो । शनिबार बसेको  संसदीय दलको बैठकले विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।यस्तै, काँग्रेस बैठकले कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । नेता चिनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाउने निर्णय गरेको हो । समितिमा नविन्न्द्राज जोशी र भीष्मराज आङदेम्बे सदस्य

    from रातोपाटी http://ift.tt/2opXUN5

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728