Header Ads

  • Breaking News

    ‘सोमबार सबै मन्त्रीको शपथ हुन्छ’

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीमण्डल बिस्तार हुन अझै २ दिन लाग्ने बताएका छन् ।

    ‘मन्त्रीहरुकाे नाम टुंग्याउने कार्य अन्तिम चरणमा पुगेकाे छ’ प्रेस सेन्टर र प्रेस चौतारीले शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘सोमबार दिउँसो ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुन्छ ।’

    अध्यक्ष दाहालले सरकार विस्तार बारेमा संचार माध्यमले कुरै नबुझी  समाचार लेखिरहेको उल्लेख गरे ।

    ‘मन्त्रीको बारेमा कुनै विवाद छैन’ उनले भने,‘ अरुले कुरै नबुझी समाचार लेखिरहेका छन्, तपाईहरुले चाँही बुझेर मात्र लेख्नुस् ।’



    from मुख्य समाचार – News of Nepal http://ift.tt/2F6xw4t
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728