Header Ads

  • Breaking News

    नेविसंघको प्रवक्तामा जोशी

    काठमाडौँ- नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त भएका छन् । नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहेका कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुनं। अध्यक्ष महरले नेविसंघको गौरव, गरिमा, प्रतिष्ठा एवं परम्परालाई थप उचाइ प्रदान गर्न प्राज्ञिक र सूचना प्रविधिको प्रयोगले संगठनलाई अझ थप योगदान पु¥याउने जिम्मेवारीपत्रमा उल्लेख गरेका छन्  ।

    from रातोपाटी http://ift.tt/2F5YRDv

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728