Header Ads

  • Breaking News

    स्थानीय तहका जनप्रतिनिधिहरुमा घमण्ड बढ्योः  महेश बस्नेत

    भक्तपुर –एमालेका युवा नेता तथा सांसद महेश बस्नेतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुमा दम्भ र घमण्ड बढेको आरोप लगाएका छन् ।भक्तपुरमा कार्यक्रमा बोल्दै बस्नेतले भने ‘उहाँहरुमा म भन्दा ठुलो कोही छैन भन्ने दम्भ बढेको छ’  ।बस्नेतले जनप्रतिनिधिहरुमा मौलाएको दम्भ र घमण्डले व्यक्ति स्वयम् मात्र नभए सम्बन्धीत पार्टी र स्थानीय तहलाई ठुलो नोक्सान हुने बताए ।कार्यक्रममा बोल्दै उनले भने ‘उहाँहरुले आफ्नो नेतृत्व विकाश गर्न नसके भविष्यको राजनीति भविष्य समेत समाप्त हुन्छ ।

    from रातोपाटी http://ift.tt/2sXeOHu

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728