Header Ads

  • Breaking News

    नेपाल इन्स्युरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता

    काठमाडौं–जनता बैक नेपाल लिमिटेडले आफ्ना निक्षेप तथा कर्जा ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत झन्झट रहित जीवन तथा निर्जीवन बीमा सेवा प्रदान गर्ने क्रमको निरन्तरतासँगै आज यस बैंक र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड बिच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयवहादुर शाहले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका  हुन

    from रातोपाटी http://ift.tt/2op5h7o

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728