Header Ads

  • Breaking News

    पुतलीसडकको सेयरमार्केट भवनमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

    <p>काठमाडौं, फागुन १४ । काठमाडौंको पुतलीसडकस्थित सेयरमार्केटमा सोमबर बिहान आगलागी भएको छ । आगोलागी नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।</p> <p>सेयरमार्केटको सबैभन्दा माथिको तल्लामा रहेको क्यान्टिनमा बिहान ९ः५० तिर लागेको आगो पाँच वटा बारुण यन्त्र र सुरक्षाकर्मीहरुको सहयोगमा ३५ मिनेटमा आंशिक नियन्त्रणमा ल्याइएको बताइएको छ ।</p> <p>बाक्लो घरहरुको रहेको उक्त स्थानमा आगोलागीको कारण बारे थाहा हुन सकेको छैन् । । कतिपयले सिलिन्डर ग्याँस पड्किएर आगो लागेको बताएका छन् । यद्यपी, आगो नियन्त्रणमा आएकाले ठूलो क्षतिबाट भने जोगिएको छ ।</p>

    from Imagekhabar http://ift.tt/2CHRX2m

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728