Header Ads

  • Breaking News

    भूकम्पले हल्लायो पपुवा न्यु गिनी र जापान

    एजेन्सी– पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ ।  सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै समाचार प्राप्त भएको छैन ।  त्यसैगरी प्राप्त अर्को एक समाचारअनुसार जापानको फुकुसिमा प्रान्तमा केन्द्रबिन्दु रहेको ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । फुकुसिमा प्रान्तको तटीय क्षेत्रमा सो भूकम्

    from रातोपाटी http://ift.tt/2sZ6Tt0

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728