Header Ads

  • Breaking News

    पत्रकार  सञ्जय मिश्रा सम्मानित

    रौतहट–पत्रकार सञ्जय मिश्रा सम्मानित भएका छन् । जिल्लाको मौलापुुर नगरपालिकाले  उनलाई सम्मान गरेको हो । आइतबार एक  समारोहका बीच पुुर्व मन्त्री प्रभुु साह र नगर प्रमुख मेयर रिना कुुमारी साहले नगद तथा कदरपत्रबाट मिश्रालाई सम्मानित गरेका हुन् ।समाचारको माध्यमले समाजमा चेतना फैलाउदै समाज परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गरेकाले मिश्रालाई सम्मान गरिएको मेयर साहले बताइन् ।  पत्रकार मिश्रा रातोपाटीसहित रासस, रेडियो वीरगंज लगायतका मिडियामा आबद्ध छन् ।  

    from रातोपाटी http://ift.tt/2Ck6YeV

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728