Header Ads

  • Breaking News

    डेढसय वर्षपछि इलाममा भेटियो हङरायो !

    संसारमै दुर्लभ मानिएको पंक्षी ‘हङरायो’ पूर्वी नेपालको इलाममा फेला परेको छ । चराप्रेमी एवं अध्येता देवेन खरेलले इलामको सूर्योदय नगरपालिका वडा नम्बर १ मा मंगलबार एक जोडी भाले हङरायो फेला पारेका हुन् । उनले यी दुर्लभ चराको तस्बिरसमेत खिचेका छन् ।नेपालीमा हङरायो नामले चिनिने यो पंक्षीको वैज्ञानिक नाम रुफस नेक्ड हर्नबिल हो । हङरायो धनेश समूहभित्रको त्यस्तो सुन्दर पंक्षी हो । नेपाली समाजमा कसैले ठूलो गाँस लगाएर खाना खायो भने ‘हङरायोले पांग्रा निलेजस्तो नगर्’ भन्ने आहान अझै पनि

    from रातोपाटी https://ift.tt/33D9748

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728